add

शिखर इन्स्योरेन्सको सीईओमा पुनः पाण्डे नियुक्त






ActPro Nepal

|

४ कार्तिक, २०८१

|
16

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपप्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।

कम्पनी संचालक समितिको कात्तिक १ गते बसेको बैठकले सीईओमा पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो । पाण्डे यसअघि पनि कम्पनीको सीईओकै रुपमा कार्यरत थिए ।

पाण्डेसँग नेपाली बीमा क्षेत्रमा काम गरेको वर्षौंको अनुभव छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.