add

तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने






ActPro Nepal

|

१५ असोज, २०८१

|
126

काठमाडौं । सरकारले मनसुनजन्य विपद्‌बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ। सार्वजनिक बिदा भने दिइने छैन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.