add

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने, प्रथमलाई २५ हजार पुरस्कार






ActPro Nepal

|

४ असोज, २०८१

|
8

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा कात्तिक ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा बोर्डबाट निबन्ध प्रतियोगिता समेत आयोजना गर्ने निर्णय भएको हो ।

उक्त कार्यको लागि विभिन्न विश्व विद्यालय तथा सो अन्तर्गतका क्याम्पस, कलेजमा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत इच्छुक सम्पूर्ण विद्यार्थीहरुले असोज २८ गतेभित्र आफ्नो निबन्ध तयार गरी बोर्डमा पेश गर्न आग्रह गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.