आज कुन विदेशी मुद्राको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४ज्ञ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।