add

जेठ २९ गते मंगलवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२९ जेठ, २०८१

|
2281

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ जेठ २९ गते | मंगलवार ११ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि, १८ः०८ बजेपछि षष्ठी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष : धेरै नबोल्नु राम्रो हुनेछ। धन कमाउने दिन छ। साथी टाढिने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुने भएका बोल्दा सचेत हुनुपर्छ। परिवारसँगको सहकार्य उत्साहजनक बन्नेछ।

वृष : आफ्नो लागि समय अपुग हुनेछ। खाने समयमा विवाद हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त होला। समाजमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : झुटो आरोपलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन छ। व्यापारबाट फाइदा हुने दिन छ। वैदेशिक क्षेत्रको श्रमबाट उन्नति हुनेछ। समाजसेवाको अवसर प्राप्त होला।

सिंह : लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रबाट उत्साह मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : निर्णय क्षमता कमजोर हुँदा घाटा हुनेछ। स्वदेशमा लगानी गरेर रमाउनुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थमा समस्या हुने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : परिवारमा खटपटी बढ्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट ठुलो प्रगति हुनेछ। धेरैले प्रशंसा गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट उच्च मूलयांकन हुनेछ।

वृश्चिक : सम्पत्ति बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। ठुलो काम गर्नु परेमा परिवारका अन्य सदस्यलाई अगाडि बढाउनु उचित होला। परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। काम सफल बन्नेछ। कुनै पनि काम गर्नु अगाडि गोप्यता राख्नु राम्रो हुन्छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : परिवारले खराब कामको विरोध गर्नेछन्। समाजमा तपाईंको प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : समय राम्रो छ। अरुले गर्न नसेको काम तपाईंले गर्नुपर्नेछ। परिवारमा मेलमिलाप हुनेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग छ।स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता प्राप्त होला।

मीन : आफ्नो महत्त्व बुझ्न नसक्दा समाजले ताईंलाई उपेक्षा गर्नेछ। गणेशको पूजा गर्नु राम्रो हुनेछ। मन शान्त बन्नेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.