add

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट






ActPro Nepal

|

१५ जेठ, २०८१

|
138

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

उनले वायु प्रदूषण नियन्त्रण एवं नियमनमा काम गरिने बताए। यस्तै, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने पनि उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.