add

मध्यराति रक्सी पिएर हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ






ActPro Nepal

|

२२ चैत, २०८०

|
199

काठमाडौं । गायक राजेशपायल राईसहित तीन जना पक्राउ परेका छन् ।

मापसे गरेर हल्ला गरेको आरोपमा राईसहित तीन जनालाई बानेश्वरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थियो । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.