add

सिद्धार्थ प्रिमियर साधारण सभाले पारित गर्यो ११ प्रतिशत नगद लाभांश






ActPro Nepal

|

१ चैत, २०८०

|
105

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बुधवार सम्पन्न भएको हो ।

सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सोही सभाले आगामी चार वर्षका लागि संचालक समितिको पनि चयन भएका छन् । संस्थापक सेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ र्निविरोध निर्वाचित भएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.