add

झिनो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

९ फागुन, २०८०

|
256

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.४६अंकले घटेर २०२६.५९ विन्दुमा झरेको हो ।

यसदिन ३१३ कम्पनीको २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १ वटा बाहेका अन्यको परिसूचक राताम्मे भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड १२ लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.