add

भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मष्तिष्कघात






ActPro Nepal

|

२९ माघ, २०८०

|
277

काठमाडौं । छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन्। अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ।

होशमा नै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.