add

हिमालयन रि–इन्स्योरेन्सले बोनश सेयर दिने






ActPro Nepal

|

२७ माघ, २०८०

|
87

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४० करोडको बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनको लागी २ करोड १० लाख ५२ हजारको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रश्तावित लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.