add

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा दामोदर भण्डारी






ActPro Nepal

|

१६ पुष, २०८०

|
214

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् ।

पुस १६ गते सोमबार बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओको जिम्मेवारी प्रदान गरेको हो ।

सिइओ शंकर कुमार रायमाझीको सेवा अवधि सकिएपछि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो । रायमाझीको पुस ११ गते सेवा अवधि सकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.