add

प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?






ActPro Nepal

|

१४ मंसिर, २०८०

|
100

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यको नयाँ रकर्डले निरन्तरता दिएको छ । 

बुधबार हालसम्म कै उच्च मूल्य रहेको सुन आज स्थिर रहदै सोहि मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज अर्थात मंसिर १४ गते छापावाला सुनको मूल्य १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.