add

ओलीको टिप्पणी: बल्खुमा ५-७ हजार मानिस यसो हेर्न आए होलान्, सरकार थर्कमान छ !






ActPro Nepal

|

८ मंसिर, २०८०

|
162

काठमाडौं । नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदैमा सरकार थर्कमान भएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  बल्खुमा हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आएका मानिस देखेर नै सरकार डराएको टिप्पणी गरे ।

उनले भने, कहाँ हिँड्या हुन् थाहा छैन। केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान् छ । पाँच सात हजार मान्छे यसो हेर्न आए होलान्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.