add

सुनको भाउ लगातार दुई दिन बढ्यो, मंगलबार कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

५ मंसिर, २०८०

|
291

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य ५ सय रूपैयाँले  बढेकाे छ।

साेमबार १ लाख १५ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १६ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.