add

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न






ActPro Nepal

|

२२ कार्तिक, २०८०

|
169

काठमाडौँ । सिद्धार्त प्रिमियर इन्स्योरेन्सले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि उक्त कार्यक्रममा संचालन गरेको हो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छि बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आकर्षण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.