add

कुन फाइल खोल्ने हो खोल्नुस्, प्रतिपक्षीलाई ब्ल्याकमेल नगर्नुस् : ओली






ActPro Nepal

|

१६ असोज, २०८०

|
290

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई ब्ल्याकमेल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले फाइल खोल्ने भनेर ब्ल्याकमेल नगर्न चेतावनी दिएका हुन् । ‘सरकारमा बसेर यो फाइल खोल्छु, त्यो फाइल खोल्छु त्यो खोलिन्छ भन्ने । मैले भनेको थिएँ, खोल्नुस् फाइल । खुलेका फाइलको त यो हालत छ,’ उनले भने ।

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सत्ता गठबन्धनका मान्छे परेपछि जोगाउन लागेको उनले आरोप लगाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.