add

पूर्वकप्तान मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास






ActPro Nepal

|

१९ साउन, २०८०

|
372

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम लगाउने र फरक यात्रा सुरु गर्ने निर्णय गरेको सुनाए । उनले मनमुटु भारी बनाएर आफूले सन्न्यासको घोषणा गरेको पनि उल्लेख गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.