add

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर (सूचीसहित)






ActPro Nepal

|

१९ असार, २०८०

|
1264

काठमाडौं । आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि हवाई भाडा  घटाएको हो ।

सबैभन्दा बढी काठमाडौं- धनगढीको ६१५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाडौं-धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार १० रुपैयाँमा झरेको छ।  यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँ रहेको थियो । 

यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.