add

नेपाल प्रहरीका २२ एसपीको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ?






ActPro Nepal

|

९ जेठ, २०८०

|
481

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ। जेठ ५ गतेको गृह सचिवस्तरीय बैठकबाट एसपीमा बढुवा भएकाहरूलाई प्रहरी प्रधान कार्यालयले सोमबार जिम्मेवारी प्रदान गरेको हो। 

पदस्थापन हुनेहरूमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी र भावेश रिमाल रहेका छन्। 

यसैगरी सन्तोष आचार्य, नारायणप्रसाद चिमोरिया, कुमुद ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको पनि पदस्थापन भएको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.