नुवाकोट । नुवाकोटको बट्टार वजारबाट तारकेश्वरको दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको स्थानीय रुटमा चल्ने बस विदुर ६ चैनपुरमा दुर्घटना भएको छ ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
Comment