add

नेकपा एसका अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता






ActPro Nepal

|

२ फागुन, २०७९

|
514

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

नेपाल–भारत सचिवस्तरीय उच्च संयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले सोमबार राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.