add

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक






ActPro Nepal

|

२२ माघ, २०७९

|
653

काठमाडौं  । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाइएको हो। 

गत मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढीकरणबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

राष्ट्रिय राजनीतिमा आएको पछिल्लो फेरबदलबारे पनि बैठकमा छलफल हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.