add

प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक






ActPro Nepal

|

९ माघ, २०७९

|
202

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।

यही माघ ५ गते अनुमतिबिना स्याङ्जा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।

प्राधिकारणको नियम तथा कम्पनीको कार्यविधिविपरीत मानिस भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटलाई पनि स्पष्टीकरण सोधिएको छ। यसबारे थप छानबिन भइरहेको प्राधिकरणले बताएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


below article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.