काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।
यही माघ ५ गते अनुमतिबिना स्याङ्जा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।
प्राधिकारणको नियम तथा कम्पनीको कार्यविधिविपरीत मानिस भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटलाई पनि स्पष्टीकरण सोधिएको छ। यसबारे थप छानबिन भइरहेको प्राधिकरणले बताएको छ।

 
		    		 About Us
                        About Us
Comment