काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश संशोधन गरेको छ ।
यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/ ०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
इन्स्योरेन्सको बीमा प्राधिकरणको निर्देशन अनुसार यसआघिको लाभांशलाई संशोधित गरेर ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।