add

मुक्तिनाथ विकास बैंककाे लाभांश घोषणा, नगद र बोनस सेयर कति ?






ActPro Nepal

|

३ पुष, २०७९

|
605

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १३।५ प्रतिशत प्रतिशत बोनस शेयर र ०.७१०५ प्रतिशत नगद लाभांश गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.