काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणलाई २०४२ मतान्तरले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।
बोहोराले ३६ हजार ६४८ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन्।
कांग्रेस नेता खाणले ३४ हजार ६ पाए। खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।