add

मधेश प्रदेशले माग्यो २७२ कर्मचारी(सूचनासहित)






ActPro Nepal

|

२६ साउन, २०७९

|
685

काठमाडौं  । मधेश प्रदेश सरकारले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला करार सेवाका लागि दरखास्त आह्वान गरेको हो। बिहीबार सूचना प्रकशित गरी दरखास्त आह्वान गरेको छ।

प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.