काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: युगेशभक्त बादेश्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको संचालक समितिले साउन २३ गतेदेखि लागू हुने गरि दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको छ।
२७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ ७ बर्षदेखि कम्पनीमा कार्यरत छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।