add

हिमालयन बैंकले २ अर्ब ४८ करोड खुद नाफा कमायो






ActPro Nepal

|

१८ साउन, २०७९

|
975

काठमाडौं । हिमालयन बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएकाृ छ। 

कले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा आर्जन गरेको हो । तर, बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत,, फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढाएको छ । कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत र  सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ। 

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९ रुपैयाँ १४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.