add

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची






ActPro Nepal

|

१३ साउन, २०७९

|
712

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो। 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सभामा उत्पत्ति मातिएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले पेस गर्नेछन्। यस्तै आजको बैठकका लागि पाँचबुँदे कार्यसूची बनाइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.