add

अश्लील शीर्षक राखी भिडियो प्रसारण गर्ने नुवाकोटका युट्युबर पक्राउ






ActPro Nepal

|

२१ असार, २०७९

|
1026

काठमाडौं । युट्युबमा अश्लिल शीर्षक राखि भिडियो प्रसारण गर्ने युट्युबर पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौंको वौद्ध बस्दै आएका २२ वर्षीय प्रवेश लामा रहेका छन् । 

उनले फोर रियल टिभी नामक युट्युब च्यानलबाट प्रसारण गरेका भिडियोमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाएको भन्दै प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। 

ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालका अनुसार लामालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको एसएसपी अर्यालले जानकारी दिएका छन्। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.