add

आईजी नियुक्त विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा






ActPro Nepal

|

१९ असार, २०७९

|
803

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आइतबार पनि हेर्दाहेर्दैमा राखेको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामा आजसहित चौँथोपटक सुनुवाइ भइसकेको छ । यसअघि जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भएको थियो ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.