add

साझा यातायातमा जागिरको अवसर






ActPro Nepal

|

३ असार, २०७९

|
888

काठमाडौं । साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

यातायातले  सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । जसअन्तर्गत इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र अर्थात असार २३ गतेसम्म प्रक्रिया पुर्‍याएर आवेदन दिने समयसीमा तोकेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.