काठमाडौं । रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक ५९ वर्षीय पुरूष पक्राउ परेका छन् ।
बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रूकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।