add

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई






ActPro Nepal

|

२१ चैत, २०७८

|
1014

काठमाडौं । त्रिदेशीय सिरिजमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टी–२० सिरिजको उपाधि जितेको छ।

पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको लागि खतरनाक देखिएका सेसे बाउको विकेट करण केसीले लिएसँगै नेपाल उपाधिनजिक पुगेको थियाे ।

एकै ओभरमा करणले ३८ बलमा ५९ रन बनाएर खेलेका बाउ र काउबा मोरेको विकेट लिएपछि नेपाल उपाधिनजिक पुगेको थियाे ।

खेलमा दीपेन्द्रसिंह ऐरीले १८ रन दिएर ४ विकेट लिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.