add

नुवाकोटमा थप ७४ जनामा कोरोना पुष्टी, संक्रिय सक्रमितको संख्या १७७ पुग्यो






ActPro Nepal

|

५ माघ, २०७८

|
505

काठमाडौं । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार बुधवार ३४ जना पुरुष र ४०  महिलामा कोरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा २८ जनामध्ये १६ महिला र १२  जना पुरुष रहेका छन् । त्यस्तै बेलकोटगढी नगरपालिमा ७ जना लिखु गाउँपालिकामा २७ जना, दुप्चेश्वरमा ३, तादीमा १ जना, तारकेश्वरमा २ जना र सूर्यगढी गाँउपालिकामा ५ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रिय संक्रमितको संख्या १७७जना रहेको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ५७६ पुगेको छ पछिल्लो २४ थप २ जना संक्रमण मुक्त भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.