add

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर (सूचनासहित)






ActPro Nepal

|

२ पुष, २०७८

|
772

काठकाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना कर्मचारीहरुका माग गरेको छ ।

कम्पनीले शुक्रवार सूचना प्रकाशन गर्दै व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।

कम्पनीले व्यवस्थापकमा एक, सहव्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब व्यवस्थापकमा मधेसी एक, कानुन अधिकृत खुलाबाट एकजना माग गरेको छ । तह नौदेखि तह चारसम्मका विभिन्न पदका विभिन्न कोटाबाट कम्पनीले कर्मचारी माग गरेको हो ।

कम्पनीले तोकेको योग्यता पुगेका इच्छुक आवेदकले माघ १ गतेसम्म कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यस्तै, म्याद समाप्त भएको मितिले सात दिन अर्थात् माघ ८ गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ । जसमा १२ पास गरेकाले समेत आवेदन दिन पाउनेछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.