add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२ पुष, २०७८

|
823

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ १ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर ४०२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ २२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २३ रुपैयाँ ७० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.