add

राप्रपाको केन्द्रीय सदस्यमा देवेन्द्र प्रधान निर्वाचित






ActPro Nepal

|

१९ मंसिर, २०७८

|
883

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। नयाँ नेतृत्वका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा देवेन्द्र प्रधान विजयी भएका छन् ।

प्रधानले जनजातिको कोटाबाट १२१६ मत पाएर निर्वाचित हुनुभएको छ।

संविधानसभा २०७० को निर्वाचनमा काठमाडौं ९ बाट प्रतक्ष्य उम्मेदवार बनेका उनले ६ हजारभन्दा बढी मत पाएका थिए ।

पटक पटक भएका विभिन्न आन्दोलनमा सक्रिय रुपमा भूमिका खेल्दै आएका प्रधान विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका छन् । 

बिगत १५ वर्ष देखि सक्रिय सदस्य लिए बाट निरन्तर रुपमा राप्रपाको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी,संगठनलाई जोगाउन सक्रिय रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.