add

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक






ActPro Nepal

|

२९ कार्तिक, २०७८

|
808

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ । 

आइतवार बुढानीलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६(१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  

बैठकले प्रदेश १ मा कृष्णप्रसाद  सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई अधिवेशनका लागि संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.