add

अमेरिकाको जवाफ- एमसीसी सम्झौता र सैन्य वा सुरक्षा रणनीतिबीच सम्बन्ध छैन (पूर्णपाठ)






ActPro Nepal

|

२४ भदौ, २०७८

|
766

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अनेक आशंका उत्पन्न भइरहेका वेला अमेरिकाले एमसीसी सम्झौता (कम्प्याक्ट)को कुनै पनि सैन्य वा सुरक्षा रणनीतिबीच सम्बन्ध नरहेको जनाएको छ।

“एमसीसीलाई लागू हुने अमेरिकी कानून (मिलेनियम च्यालेन्ज ऐन २००३)ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ,” नेपाललाई पठाएको जवाफमा एमसीसीले भनेको छ, “यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन।”

हेर्नुहोस पूर्णपाठ:



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.