add

नेदरल्यान्ड्सको सानदार जीत






ActPro Nepal

|

२३ भदौ, २०७८

|
1272

काठमाडौं  । नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टर्डममा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको टर्कीमाथि ६–१ को फराकिलो जित निकालेको हो । मेम्फिस डिपाएले ह्याट्रिकले ह्याट्रिक गरे  । साथै डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले समान एक गोल गर्दा सेन्गुइज अन्डरले एक गोल फर्काए ।

यो जीतसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि गोलअन्तरमा नर्वे दोस्रो स्थानमा छ । पराजित टर्की ११ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.