टोकियो ओलम्पिकमा आज गौरिकाले प्रतिस्पर्धा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं । ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने भएकी छन्।जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्न लागेकी हुन्।

गौरिका महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।