add

नौ किलो गाँजासहित मकवानपुरबाट दुई व्यक्ति पक्राउ






ActPro Nepal

|

३ साउन, २०७८

|
1200

काठमाडौं । मकवानपुरमा नौ किलो गाँजासहित दुई किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याङनेका १४ वर्षीय र १४ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले कैलाश गाउँपालिका-९ नामटारमा दुवै जनालाई गाँजासहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै जना शंकास्पद अवस्थामा हिँडिरहेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.