add

जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठलाई नियुक्त






ActPro Nepal

|

२ वैशाख, २०७८

|
1040

काठमाडौँ  ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ । 

कम्पनीको चैत्र १२ गते सोमबार बसेको सञ्चालक समेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.