Right side from logo

प्रकाश र गरिमाको ‘फूल बारीमा फूल’ सार्वजनिक




ActPro Nepal

23

2021 Apr 08

काठमाडौँ । गीत ‘फुल बारीमा फुल’ सार्वजनिक भएको छ । 

सुनिता बिसी र गोविन्द पौडेलको स्वर रहेको गीतमा शब्द तथा लय गायक पौडेल कै रहेको छ ।

भिडियोमा प्रकाश सपुत र गरिमा शर्माको अभिनय रहेको छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायाङ्कन गरेका छन् । भिडियोलाई दीपक विष्टको सम्पादन गरेका छन् ।





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया