add

काठमाडौंमा भूकम्पको धक्का महसुस






ActPro Nepal

|

२३ चैत, २०७७

|
1520

काठमाडौं । सोमबार राति ९ बजेर ७ मिनेट जाँदा राजधानीमा भूकम्पको धम्का महसुस भएको छ । 

सिक्किमलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्र र काठमाडौंसम्म महशुस भएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.