Right side from logo

काठमाडौंमा भूकम्पको धक्का महसुस




ActPro Nepal

751

2021 Apr 05

काठमाडौं । सोमबार राति ९ बजेर ७ मिनेट जाँदा राजधानीमा भूकम्पको धम्का महसुस भएको छ । 

सिक्किमलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्र र काठमाडौंसम्म महशुस भएको हो।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया