Right side from logo

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?




ActPro Nepal

73

2021 Jan 21

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।    


नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार एक सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ सय निर्धारण गरिएको छ ।                          

    

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ रहेको महासंघले जनाएको छ ।   





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया