काठमाडौं । भारतले भूकम्पले भत्किएका विद्यालयहरूको पुनर्निर्माणको लागि ३ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
भारतीय दूतावासका उपप्रमुखले राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सीईओलाई उक्त रकम हस्तान्तरण गरेकी हुन ।
भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० लाख अमेरिकी डलरको प्रतिबद्धता गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।